काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीकै शेरबहादुर देउवा समूहका नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले एकै पार्टीको दुई वटा...









































