शिक्षा आवाज हरु

द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले गर्यो बाढी पीडितका लागि १० लाख ५१ हजार सहयोग

काठमाडौँ । बाढी पीडितको राहत लागि द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार सहयोग गरेको छ । ग्रुपका प्रमुख सालिकराम भण्डारीले आफूहरुले गरेको रहातको सहि सदुपयोग हुने विश्वाससमेत...

पुरा पढ्नुहोस
बाढी पीडितका लागि रुपन्देहीको बुद्ध इङ्लिस स्कुलले जम्मा गर्यो  प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग

सैनामैना। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ देउवापारस्थित बुद्ध इङ्लिस स्कुलले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ । विद्यालयका शिक्षक, विद्यार्थी तथा विद्यालयमा सञ्चालित जुनियर रेडक्रस...

पुरा पढ्नुहोस
दीपकी दिप्तीलाई जिल्लास्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधी  

सैनामैना । उपकार सञ्चार गृह प्रा.लि. द्धारा सञ्चालित उपकार अनलाइन डट कमको आयोजनामा जिल्लास्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको सैनामैनामा सम्पन्न प्रतियोगिताको उपाधि बुटवलस्थित दीप बोर्डिङ हाइ स्कुलकी दिप्पी केशरीले...

पुरा पढ्नुहोस
रुपन्देहीमा जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय तहको वक्तृत्वकला प्रतियोगिता हुँदै

रुपन्देही । उपकार सञ्चार गृह प्रा. लि. को आयोजनामा मंगलबार (भोलि) हुने जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय तहको वक्तृत्वकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सैनामैना नगरपालिकाको संरक्षणमा ‘विद्यालय खेलकुद, सम्भावना, अवसर र चुनौती’...

पुरा पढ्नुहोस
शैक्षिक परामर्श नियमावली २०८३,सुधार कि व्यवसायमाथिको दमन

काठमाडौं  । नेपाल सरकारले जारी गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ू को उद्देश्य शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउनु हाे । शिक्षा क्षेत्रमा गुणस्तरीय सेवा...

पुरा पढ्नुहोस
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौं महानगरको आवेदन खुला

काठमाडौं । काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार एक सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थीलाई छात्रवृत्ति...

पुरा पढ्नुहोस
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक,कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी...

पुरा पढ्नुहोस
टेकु क्षेत्रमा चल्न थाल्यो डोजर

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । टेकु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ...

पुरा पढ्नुहोस
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको...

पुरा पढ्नुहोस
कुन कुन राजमार्ग अवरुद्ध छन्?

काठमाडौँ- हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही...

पुरा पढ्नुहोस