पर्यटन हरु
काठमाडौं । वायुसेवा सञ्चालक संघले हिमपहिरोमा परी विश्वप्रसिद्ध निधन भएका निर्मल पुर्जा (निम्सदाइ) सहित अन्य आरोहीहरूको दुःखद निधनप्रति शोक व्यक्त गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै यो अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ। हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग उमेरमैत्री हवाई यात्रासम्बन्धी विषयमा छलफल गरेको छ। एअरलाइन्स्ले २४ जुलाई २०२६ मा आफ्नो प्रधान कार्यालयमा संयुक्त राष्ट्रसंघीय ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा....
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल पर्यटन बोर्डको बोर्ड सदस्य छनोट समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत निजी क्षेत्रबाट पाँच जना बोर्ड सदस्य नियुक्त गरेको छ । नियुक्त हुने बोर्ड सदस्यहरूमा सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा, खुमबहादुर सुवेदी तथा...
पुरा पढ्नुहोसकाठमाडौं । पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्द्धनात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालित...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं-सेन्जेनबीच सिधा उडान गर्ने भएको छ । हिमालयले ४ जुन २०२६ देखि काठमाडौं र चीनको ‘सिलिकन भ्याली’ का नामले प्रख्यात सेन्जेन सहरबीच सिधा उडान सुरु गर्ने भएको हो...
पुरा पढ्नुहोसकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट सामान्य नागरिकझैँ शान्त रूपमा बाहिरिँदै गरेका व्यक्ति थिए—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद मिङ्मा डेबिड शेर्पा। पदले ‘माननीय’ भए पनि उनको जीवनशैली र व्यवहार सामान्य नागरिककै...
पुरा पढ्नुहोसकाठमाडौँ, १४ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही स्वर्गीय तेञ्जीङ नोर्गे शेर्पाले नेपाली पर्वतारोहण क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै ‘तेञ्जीङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता’ सुरु भएको छ । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । डंगोल पर्यटन तथा नागरिक...
पुरा पढ्नुहोसकाठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएर स्वदेश फर्किएको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई नौमती...
पुरा पढ्नुहोसकाठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। टर्किस एयरको विमानको ल्यान्डिङ गियरमा आगलागी भएपछि विमानस्थल करिब डेढ घण्टा बन्द गरिएको थियो। टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाज आज बिहान ६ः३५ बजे काठमाडौं अवतरण...
पुरा पढ्नुहोस