Pahilo Awaj

Advertisment

SKIP THIS

यू –१९ महिला विश्वकप : बङ्गलादेशसँग नेपालले पहिले ब्याटिङ गर्ने

nep u19 vs ban u19

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू भएको छ । नेपालले बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ । बङ्गलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अन्तिम खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

आजै भएको खेलमा अष्ट्रेलियाले स्कटल्याण्डलाई ९ विकेटले हराएको छ । स्कटल्याण्डले दिएको ४९ रनको लक्ष्य ६ ओभर ४ बलमा एक विकेट गुमाएर भेटायो ।

यू –१९ महिला विश्वकप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार