सिङ्गापुरबाट हङकङ पुगे देउवा

सभापति देउवाले फेरि भने ‘ओलीजी र म जेलमा सँगै बसेका साथी हौँ’

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्।

हाल सिङ्गापुरमा रहेका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ।

हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ। उनी गत फागुन १३ गते सिङगापुर प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार