राजनीति आवाज

सभापति देउवाले फेरि भने ‘ओलीजी र म जेलमा सँगै बसेका साथी हौँ’
सिङ्गापुरबाट हङकङ पुगे देउवा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्। हाल सिङ्गापुरमा रहेका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेका...

पुरा पढ्नुहोस
बुटवलमा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित नमोबद्ध होटलमा नेकपा (एमाले)का कार्यकर्ताले पैसा बाँडेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूमाथि आक्रमण गरेका छन् । आक्रमणबाट रास्वपामा आबद्ध सैनामैनाका पूर्वमेयर चित्र बहादुर केसीसहित ३ जना घाइते भएका...

पुरा पढ्नुहोस
स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरियो : प्रधानमन्त्री ओली
एमाले अध्यक्ष ओलीले भने, `संभवत फागुन २१ मै चुनाव हुन्छ´

काठमाडौं ।  निरन्तर  संसद पुनःस्थापनाको पक्षमना बोल्दै आउनुभएका नेकपा एमालेका  अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते नै चुनाव हुने बताउनुभएको छ । बुधबार झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘सम्भवतः’ चुनाव...

पुरा पढ्नुहोस
निर्वाचन प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौँ ।निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । आयोगको यही माघ...

पुरा पढ्नुहोस
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटक प्रतिनिधिबीच समझदारी

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग, नेपाल (ECN) सँग एक समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ । आज आयोग परिसरमा आयोजित कार्यक्रममा उक्त समझदारीपत्र आदान–प्रदान गरिएको हो...

पुरा पढ्नुहोस
जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातकः जेनजी युवा

काठमाडौँ । जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् । जेनजी...

पुरा पढ्नुहोस
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाण्डौ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ । मतदान बेलुका ७ बजेसम्म...

पुरा पढ्नुहोस
मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने
मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी बनाउने भएका छन् । शुक्रबार सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुङ्गानाले ‘गरिखान देऊ’ अभियानमार्फत राजनीतिक दल खोल्न लागेको जनाएका हुन् । जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर...

पुरा पढ्नुहोस
बाल्छौं : महेश बस्नेत
केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बाल्छौं : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई यस्तो चेतावनी दिएका...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठक जारी
मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सुशीला कार्की सरकारको मन्त्रिपरिषद् विस्तारलगत्तै पहिलो मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ। सिंहदरबारमा जारी मन्त्रिपरिषद्‍ बैठक जेनजी प्रदर्शन, त्यसपछिको अवस्था, पुननिर्माणलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ। जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएकी कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद्...

पुरा पढ्नुहोस