अर्थ आवाज

बालेनको बैंक खातामा १ करोड ४६ लाख बचत, आय स्रोत सामाजिक सञ्जाल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको वेबसाइटमा राखिएको विवरण अनुसार शाहहो बैंक मौज्दात १ करोड ४६ लाख छ। उक्त रकम प्राप्तिको स्रोतमा शाहले फेसबुक, युट्युव, टिकटकलगायतका...

पुरा पढ्नुहोस
अर्थमन्त्री वाग्लेसँग ४५ तोला सुन, साढे ३ करोड ऋण

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उक्त विवरण अनुसार वाग्लेसँग चारवटा घर तथा अपार्टमेन्ट रहेको देखिएको छ। ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड...

पुरा पढ्नुहोस
गृहमन्त्री सुधन गुरुङको व्यवसायीक र पैत्रिक सम्पत्ति कति ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ। आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। उक्त विवरणका अनुसार, गृहमन्त्री गुरुङको ४...

पुरा पढ्नुहोस
डिजेल, मट्टीतेल र हवाई इन्धन
फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टितेलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टितेलमा १५/१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर...

पुरा पढ्नुहोस
‘एलओडी क्लब’ सातौँ वर्षमा प्रवेश

काठमाडौँ । ‘एलओडी क्लब’ले सातौँ वार्षिकोत्सव मनाउने भएको छ । क्लबले सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । एलओडी सञ्चालनमा आएको सात वर्ष पुगेको अवसरमा मंगलबार क्लबले विभिन्न कार्यक्रम गरेर मनाउने तयारी...

पुरा पढ्नुहोस
‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ आजबाट सुरु

काठमाडौं । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आज काठमाडौँको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ। निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा...

पुरा पढ्नुहोस
वीरगञ्ज भन्सारबाट ६ महिनामा ३२ हजार बढी ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा वीरगञ्ज भन्सारबाट चार अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड रुपैयाँ...

पुरा पढ्नुहोस
खुल्यो
झापा इनर्जीको आईपीओ खुल्यो

काठमाडौं । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक...

पुरा पढ्नुहोस
नाडाले बोलायो विशेष साधारण सभा
नाडाले बोलायो विशेष साधारण सभा

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई विधानतः महासंघमा रूपान्तरण गर्ने निर्णय भएको छ। मिति २०८२ भदौ ८ गते बसेको नाडाको २१औँ केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षापछि यस विषयमा विशेष साधारण सभा...

पुरा पढ्नुहोस
दसैँका लागि नयाँ नोट
भदौ २९ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं । दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो...

पुरा पढ्नुहोस