स्वास्थ्य आवाज

ऋण लिएर भए पनि स्वास्थ्य बीमालाई निरन्तरता दिनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमासम्बन्धी समस्या समाधान गर्न सरकारले स्रोत जुटाएर आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको स्वास्थ्य बीमासम्बन्धी छलफलमा उनले आर्थिक अभावका बावजुद सेवा निरन्तरता सुनिश्चित...

पुरा पढ्नुहोस
क्यान्सर न्यूनीकरण
क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई...

पुरा पढ्नुहोस
विश्व क्यान्सर दिवस
विश्व क्यान्सर दिवस आज

काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सरले गराउने कुल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको...

पुरा पढ्नुहोस
देशभर
देशभर निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदै

काठमाण्डौ । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्ने तयारी छ । विद्यालय...

पुरा पढ्नुहोस