Pahilo Awaj

Advertisment

SKIP THIS

तोलामा चार सय रुपैयाँले बढ्यो सुन

Gold Shop

काठमाण्डौ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो ।

बढ्यो सुन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार