नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

उनले सबै मन्त्रालयमा आफ्नो जिम्मेवारी रहने गरि पद तथा गोपनियताको शपथ लिएकी हुन ।

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् ।

शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

उनले सबै मन्त्रालयमा आफ्नो जिम्मेवारी रहने गरि पद तथा गोपनियताको शपथ लिएकी हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार