एमाले कार्यकर्ताले शिवसहित दर्जन बढी पत्रकारमाथी गरे कुटपिट

काठमाडौँ ।नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा समाचार संकलनका लागि पुगेका पहिलो आवाज डटकमा पत्रकार शिव अधिकारीमाथि एमाले कार्यकर्ताहरूले साङ्घातिक आक्रमण गरेका छन्।

शनिबार बिहान अध्यक्ष केपी ओली प्रकाउ परेपछि बसेको सचिवालय बैठकको रिपोर्टिङका लागि पुगेका शिवसहित दर्जनबढी पत्रकारमाथी
एमाले कार्यकर्ताहरूले लेखेटी लखेटी कुटपिट गरेका हुन्।

आफ्नो पेशागत मर्यादा अनुरूप सूचना संकलन गरिरहेका अधिकारीमाथि एक्कासि जाइलागेका कार्यकर्ताहरूले उनीमाथि भौतिक आक्रमण गर्नुका साथै प्रयोग गरिरहेको सञ्चार उपकरणमा समेत क्षति पुर्याएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार