काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएको छ।
उक्त प्रतिवेदमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा विवादमा तानिएका विभिन्न व्यक्ति र सरकारी अधिकारीहरूको बयान पनि सामेल गरिएको छ।
कार्की नेतृत्वको आयोगको प्रतिवेदनको पूर्णपाठ यस्तो छ ।














