एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी परीक्षार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी परीक्षार्थी उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार