एमाले संसदीय दलको बैठक बस्दै

लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ।

पार्टीका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार शुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ। अधिवेशनलाई कसरी फलदायी बनाउने भन्नेमा बैठक केन्द्रित रहने उनले बताए।

यसैगरी आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार