खेलकुद आवाज

कपिलवस्तु ११ सैनामैना गोल्डकपको फाईनलमा, समापनमा प्रचण्ड उपस्थित हुने
कपिलवस्तु ११ सैनामैना गोल्डकपको फाईनलमा, समापनमा प्रचण्ड उपस्थित हुने

शिब अधिकारी,सैनामैना । रुपन्देहीको सैनामैनामा फागुन १८ गतेदेखि जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधीका लागि कपिलवस्तु ११ ले अभिषेक र्चच रजहर नवलपुरसँग भेट पक्का गरेको छ । सोमबार भएको प्रतियोगिताको दोस्रो सेमिफाईनल...

पुरा पढ्नुहोस
अभिषेक चर्च रजहर सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा प्रवेश
अभिषेक चर्च रजहर सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा प्रवेश

सैनामैना। सैनामैना–४ स्थित सैनामैना फुटबल रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहरले घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। अभिषेक चर्चको जितका लागि विदेशी खेलाडी मार्टिनेसले उत्कृष्ट...

पुरा पढ्नुहोस
मैत्रीपूर्ण खेलमा सैनामैना सेवा समाज यूएई विजयी

रुपन्देही । सैनामैना सेवा समाज यूएईले रुपन्देही सेवा समाज यूएई माथि जित दर्ता गरेको छ । आईतवार सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा आयोजक समेत रहेको सैनामैना सेवा समाज यूएई विजयी भएको हो । निर्धारित समय ३-३...

पुरा पढ्नुहोस
पहिलो सेमीफाईनल खेलमा आयोजक मुर्गिया र अभिषेक चर्च नवलपुर खेल्दै
पहिलो सेमीफाईनल खेलमा आयोजक मुर्गिया र अभिषेक चर्च नवलपुर खेल्दै

बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदै छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनल खेल आयोजक र अभिषेक चर्च नवलपुर रजहरबीच...

पुरा पढ्नुहोस
कपिलवस्तु ११ सेमिफाईनल प्रवेश
कपिलवस्तु-११ सेमिफाईनल प्रवेश

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुग्ने अन्तिम टोलीको टुंगो लागेको छ । शनिबार भएको अन्तिम क्वार्टर फाईनलमा खेलमा रुपन्देही लिग च्याम्पियन फर्साटिकर युथ क्लबलाई ३-० को गोल अन्तरले...

पुरा पढ्नुहोस
अन्तिम क्वाटरफाईनलमा कपिलवस्तु-११ र फर्साटिकर युथ फुटबल क्लब भिड्दै
अन्तिम क्वाटरफाईनलमा कपिलवस्तु-११ र फर्साटिकर युथ फुटबल क्लब भिड्दै

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा आज शनिबार कपिलवस्तु-११ र फर्साटिकर युथ फुटबल क्लब भिड्दै छन् । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैना-४ स्थित सैनामैना फुटबल रंगशालामा दिउँसो ३ बजे हुने खेलसँगै सेमिफाइनलमा...

पुरा पढ्नुहोस
मुर्गिया फुटवल क्लब
आयोजक मुर्गिया सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनल प्रवेश

सैनामैना । सैनामैनामा जारी फुटवल प्रतियोगितामा आयोजक मुर्गिया फुटवल क्लब सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक मुर्गिया र भारतको सिक्किम डिजोङ्ग्री फुटबल क्लवबिच भएको खेलमा १ —० गोल अन्तरले जित निकाल्दै आयोजक...

पुरा पढ्नुहोस
मैत्रिपूर्ण खेलमा सैनामैना सेवा समाज र रुपन्देही सेवा समाज भिड्ने
मैत्रिपूर्ण खेलमा सैनामैना सेवा समाज र रुपन्देही सेवा समाज भिड्ने

शिब अधिकारी, रुपन्देही । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको छाता संगठन सैनामैना सेवा समाज यूएईको आयोजनामा मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आईतबार यूएईको अल सफ पार्कमा उक्त प्रतियोगिता हुन लागेको...

पुरा पढ्नुहोस
महाबीर क्लव काठमाण्डौं सैनामैना गोल्डकपको सेमीफाईनलमा प्रवेश
महाबीर क्लव काठमाण्डौं सैनामैना गोल्डकपको सेमीफाईनलमा प्रवेश

बुटवल । महाबीर क्लव काठमाण्डौं रुपन्देहीको सैनामैनामा भैरहेको प्रथम सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ । सैनामैना फुटवल क्लवको आयोजनामा विहिबार भएको खेलमा हनामी विएफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै महाबीर क्लव...

पुरा पढ्नुहोस
सुनगाभा सैनामैना गोल्डकप
सुनगाभा सैनामैना गोल्डकप : महावीर क्लब र हनामी बिएफसी भिड्दै

सैनामैना। रूपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपमा बिहीबार (आज) महावीर क्लब काठमाडौं र हनामी बिएफसी चितवन बीच प्रतिस्पर्धा खेल हुँदै छ । खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले बताएका छन् । मुर्गिया फुटबल क्लबको...

पुरा पढ्नुहोस