साहित्य आवाज

‘एकमा एक मिलेर’ बोलको गीत सार्वजनिक

‘एकमा एक मिलेर’ शीर्षकको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार (आज) दियो जोडी नामक युट्युव च्यानल मार्फत गीत बजारमा ल्याइएको हो । बुद्धि कुलुङले लेखेको गीतले जीवन, जगत र सत्य अन्ततः एउटै मूलमा जोडिएका हुन्छन् भन्ने...

पुरा पढ्नुहोस
चौथो ‘एनिभर्सरी’ मनाउँदै टेनएक्स क्लब, यस्तो छ विशेष कार्यक्रम

काठमाडौँ । क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको छ । असोज ३० गते बिहीबार ( अक्टोबर १६) ठमेलमा रहेको नाइट क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको हो । वार्षिकोत्सवमा विभिन्न सांगीतिक समूह...

पुरा पढ्नुहोस
कुशऔँसीमा बुबाको सम्झना
कुशे औँसीमा बुबाको सम्झना

आज कुशे औँसी, जसलाई हामीले “बाबुको मुख हेर्ने दिन” भनेर बुझ्छौँ । यो दिनले छोराछोरीलाई बाबासँगको नाता, सम्झना र उहाँको अस्तित्वप्रतिको मूल्यलाई अझ प्रष्टसँग महसुस गराउँछ । मेरो जीवनमा पनि बाबाको ठूलो छायाँ छ, तर...

पुरा पढ्नुहोस
युट्युबमा सार्वजनिक भयो ‘गलबन्दी चिनो’ ( भिडियोसहित)
युट्युबमा सार्वजनिक भयो ‘गलबन्दी चिनो’ ( भिडियोसहित)

काठमाडौँ । ‘गलबन्दी चिनो’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । गायिका पाल्मु शेर्पा र गायक अङ्गला छिरी शेर्पाको स्वरमा रहेको आङ्ला म्युजिक नामक युट्युबमा गलबन्दी चिनो बोलको गीत बिहिबार सार्वजनिक भएको हो । गीतमा...

पुरा पढ्नुहोस
गोरखा सेवा समाज युएईले तीज बिशेष सांस्कृतिक कार्यक्रम गर्दै
गोरखा सेवा समाज युएईले तीज बिशेष सांस्कृतिक कार्यक्रम गर्दै

युएई। गोरखा सेवा समाज युएईले तीज विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। समाजले अगष्ट २४ गते आइतबारको दिन युएईको अजमानमा रहेको एभरेष्ट मःम रेष्टुरेन्टमा कार्यक्रम गर्ने जानकारी दिएको हो। गोरखाका जिल्लाका कलाकारहरु निरुता गैरे, कल्पना...

पुरा पढ्नुहोस
सैनामैना सेवा समाज यूएईको तीज धमाका २०२५ भोलि
सैनामैना सेवा समाज यूएईको तीज धमाका २०२५ भोलि

काठमाडौं । वैदेशिक रोजगारको शिलशिलामा यूएईमा रहेका सैनामैना वासीहरुको संस्था सैनामैना सेवा समाज यूएईको आयोजनामा भोलि आइतबार तीज धमाका २०२५ आयोजना हुँदैछ । गरिब तथा अशहाय विद्यार्थीहरुका लागि अक्षयकोष निर्माणार्थ कार्यक्रम हुन लागेको हो...

पुरा पढ्नुहोस
‘मेरो दुखमा हास्ने दुनियाँ जल्दै छ’ बोलको गीत बजारमा
‘मेरो दुखमा हास्ने दुनियाँ जल्दै छ’ बोलको गीत बजारमा

काठमाडौं । सरस्वती खत्री र कुन्दन गुप्ता अभिनित ‘मेरो दुखमा हास्ने दुनियाँ जल्दै छ ’ बोलको गीत सार्वजनिक भएको छ । एबी मोसन पिक्चर्स युट्युव च्यानल मार्फत गीत बजारमा ल्याइएको हो । सिर्जन बराल (ऋषि)को शब्द...

पुरा पढ्नुहोस
भानु जयन्तीको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

भक्तपुर । ११३ औं भानुजयन्तीको अवसरमा भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा विद्यालयस्तरीय कवितालेखन तथा वाचन प्रतियोगिताको प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले प्रतियोगिताका...

पुरा पढ्नुहोस
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज
आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज

काठमाडौँ ।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो...

पुरा पढ्नुहोस
“सनातन धर्ममा गौ” बिषयक वक्तृत्वकला प्रतियोगिता हुँदै
“सनातन धर्ममा गौ” बिषयक वक्तृत्वकला प्रतियोगिता हुँदै

शिब अधिकारी, काठमाडौं । सनातन गौ संरक्षण अभियान यूएईको आयोजनामा “सनातन धर्ममा गौ” बिषयक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । साउन ४ गते आइतबारका दिन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता विद्युतीय सम्मेलन...

पुरा पढ्नुहोस