समाचार
सैनामैना । सैनामैना ७ देउवापारमा रहेको देउवापार गाइजले वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । वडा भित्रका १० वटा समूह तथा संस्थाहरुको प्रस्तुति रहेको प्रतियोगितामा महालक्ष्मी कृषि समुह प्रथम हुन सफल भएको...
पुरा पढ्नुहोसकाठमाडौं । १७ औं संस्करणको नाडा अटो शो आउँदो भाद्र ३ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । भृकुटीमण्डपको प्रदर्शनी हलमा हुन लागेको यस पटकको अटो शो मा फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स...
पुरा पढ्नुहोसअछाम । राष्ट्रिय झण्डा टाँग्ने क्रममा करेन्ट लागेर बान्नीगढी जयगढ गाउँपालिकामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाको जयगढ बजारका १७ वर्षीय रोहित साउँद रहेका छन् । वयलपाटा अस्पतालमा उपचारका क्रममा...
पुरा पढ्नुहोसकाठमाडौँ । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बङ्गलादेश ‘ए’सँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ। यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन...
पुरा पढ्नुहोससर्लाही । सर्लाहीको हरिपूर्वामा शुक्रबार राति गोली प्रहार गरी एक जनाको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–६, का ४० वर्षीय रामपुकार यादवको अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार राति करिब ८...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शक्रबारदेखि रूपन्देहीमा सुरु भएको छ । लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको दुईदिने कार्यक्रम शनिबारसम्म चल्ने छ । प्रशिक्षणको मुख्य उद्देश्य पार्टी सङ्गठनलाई पालिकास्तरसम्म विस्तार...
पुरा पढ्नुहोसमकवानपुर । त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको छ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडास्थित सडकखण्डमा माथिबाट ढुङ्गासहित रुखहरु खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताएका छन् । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्...
पुरा पढ्नुहोसनेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ गरेको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा...
पुरा पढ्नुहोसपाकिस्तान । भारी मनसुनी वर्षाले उत्तरी पाकिस्तानमा बाढी र आकस्मिक डुबान निम्त्याउँदा कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना बाढीका कारण भत्किएका घरको भग्नावशेषमा फसेको विपद् व्यवस्थापन निकायका अधिकारीहरूले शुक्रबार बताएका छन् । खैबर...
पुरा पढ्नुहोस