समाचार हरु
काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुँदैछन् । बन्दसत्रमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन्...
पुरा पढ्नुहोसगोरखा । आरूटार महिला समूहका सदस्यहरूले बाटो तथा सडक सरसफाइ गरेको छ। वातावरण स्वच्छ राख्न र सर्वसाधारणको आवतजावतलाई सहज बनाउन महिला समूहका ४० जना सदस्यहरू मिलेर सरसफाइमा गरेका हुन्। सरसफाइ कार्यक्रमअन्तर्गत आरूटारदेखि स्तुल खोला जाने...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ। काठमाडौंस्थित...
पुरा पढ्नुहोसकाठमाडौँ — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्ष कुमारमणि थपालिया नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को पर्यटन तथा हवाई यातायात समितिको उपसभापतिमा नियुक्त भएका छन् । थपालियालाई एफएनसीसीआईको कार्यलयमा औपचारिक...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभिन्न केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख तथा सदस्य मनोनयन गरेको छ । सभापति रवि लामिछानेको सभापतित्वमा शनिवार पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा बसेको केन्द्रीय समिति बैठकले विभागीय जिम्मेवारी...
पुरा पढ्नुहोसरामेछापबाट कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधिमा ३६१ मतसहित देवराज योन्जन निर्वाचित रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप प्रदेश निर्वाचन क्षेत्र (ख) मा युवा वर्गको उत्साहजनक उपस्थितिबीच ३५ वर्षमुनि युवा (पुरुष) तर्फबाट देवराज योन्जन प्रदेश महाधिवेशन...
पुरा पढ्नुहोसकाठमाडौँ । राजनीतिमा निष्ठा, अनुशासन र सांगठनिक निरन्तरता कायम राख्न सके उमेरले परिपक्वता र नेतृत्व क्षमतालाई छेक्दैन भन्ने उदाहरण बनेका छन्— डोल्पाका २४ वर्षीय युवा नेता मिलन बुढाथोकी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बुढाथोकी...
पुरा पढ्नुहोसकाठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्द्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सञ्चालनमा आएको छ । नेपाल महिला चेम्बरको आयोजनामा शनिबारदेखि नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा...
पुरा पढ्नुहोसकाठमाडौँ । दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ । अप्रत्याशित उमंग भने म्याक्स टाइगर इनर्जी ड्रिंकको क्यान खोल्दा हुनेछ। कारण हो, म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियान, जसमा ३६...
पुरा पढ्नुहोसकाठमाडौँ। सांसद अरबिन्द साहले नीति, योजना र बजेट निर्माण गर्दा जनघनत्व एवम् मानव विकास सूचकाङ्क (HDI) लाई मुख्य आधार बनाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा आफ्ना धारणा राख्दै सांसद साहले सदनमा पटक-पटक उठाइएका...
पुरा पढ्नुहोस