समाचार हरु
काठमाडौं । सीजी एमएडब्लू इभोलुसन प्रा. लि.ले नाडा अटो शो २०२६ को पहिलो दिन नेपालमा नयाँ अवतार ०७ औपचारिक रूपमा सार्वजनिक गरेको छ । यससँगै नेपाली बजारमा अर्को प्रिमियम तथा इन्टेलिजेन्ट विद्युतीय सवारीसाधनको प्रवेश...
पुरा पढ्नुहोसकाठमाडौं । गोरखा ताकुकोट सेवा समाज काठमाडौंले यस वर्ष पनि काठमाडौंमा परम्परागत तथा मौलिक संस्कृति झल्काउने गाईजात्रा प्रदर्शन गर्ने भएको छ। पुर्ख्यौली घर गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट भई लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई समेत प्राथमिकतामा राख्दै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले...
पुरा पढ्नुहोसकाठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल डिस्चार्ज भएका छन् । छातीमा समस्या देखिएपछि अर्याललाई बेलुकी सीसीयूमा भर्ना गरिएको हो । उनको क्याबिन नम्बर २१५ मा...
पुरा पढ्नुहोसरुपन्देही । उपकार सञ्चार गृह प्रा. लि. को आयोजनामा मंगलबार (भोलि) हुने जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय तहको वक्तृत्वकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सैनामैना नगरपालिकाको संरक्षणमा ‘विद्यालय खेलकुद, सम्भावना, अवसर र चुनौती’...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली ब्रान्ड यात्रीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेको छ । सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पी-२ लाई विभिन्न ब्याट्री विकल्प सहित बजार ल्याएको हो । ...
पुरा पढ्नुहोसकाठमाडौँ। बारा लगायत मधेशका जिल्लाहरूमा हिंसा, बलात्कार, कुटपिट, लागूऔषध र वित्तीय अपराध दिनानुदिन बढ्दै गएकाले सिंगो मधेश अशान्त बन्दै गएको भन्दै सांसद अरबिन्द शाहले संसद्मा गम्भीर चिन्ता व्यक्त गरेका छन्। अपराध घटिसकेपछि मात्रै प्रशासन...
पुरा पढ्नुहोसकाठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’को सम्पुर्ण तयारी पुरा भएको छ । मोवाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी सम्पुर्ण तयारी पुरा भएको...
पुरा पढ्नुहोसकाठमाडौं । भदौ ९ गतेदेखि सुरु हुन गइरहेको १८औँ संस्करणकोनाडा अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोटरसाइकल तथा स्कुटरसार्वजनिक गर्ने भएका छन् । यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएकोब्राण्ड यात्रीले पहिलो...
पुरा पढ्नुहोसगुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा...
पुरा पढ्नुहोस