समाचार हरु

कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो

काठमाडौँ । नेपाली कांग्रेस को १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। दिउँसो ३ बजेसम्मको समय तोकिएकामा मतदान गर्न एक जनालाई कम्तीमा आधा घण्टा लागेसँगै...

पुरा पढ्नुहोस
कांग्रेसको १५ औँ महाधिवेशन मतदान शुरू, ३ बजेसम्म मतदान हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् । मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए...

पुरा पढ्नुहोस
उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज

काठमाडौं। ‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ। इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’सँग ‘पर्फेक्ट सेन्टर फिल्ज’को...

पुरा पढ्नुहोस
कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले...

पुरा पढ्नुहोस
कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको...

पुरा पढ्नुहोस
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जनको साइत छ । टीका...

पुरा पढ्नुहोस
दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा...

पुरा पढ्नुहोस
आरूटार दलित महिला समूहद्वारा बाढीपीडितका लागि आर्थिक सहयोग

गोरखा । आरूटार दलित महिला समूहले मुलुकका विभिन्न स्थानमा गएको बाढीपीडितहरूको राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १०,१०१ (दस हजार एक सय एक) रुपैयाँ सहयोग जम्मा गरेको छ। प्राकृतिक विपत्तिका कारण समस्यामा...

पुरा पढ्नुहोस
बालेन, रवि र सुधनलाई जेलमा हाल, होइन भने जेनजी आन्दोलनकारीलाई रिहाइ गर : सरिस्मा थापा

काठमाडौं । जेनजी आन्दोलनकी अगुवा सरिस्मा थापाले २०८२ सालभदौ २३ र २४ गते भएको जेनजी जनआन्दोलनका क्रममा राज्यकोदमन, योजनाबद्ध हिंसा तथा राज्यविहीनताको अवस्था सिर्जना भएकोदाबी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। असोज २० गते जारी...

पुरा पढ्नुहोस
युवा व्यवसायी सौगात थापाले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । युवा व्यवसायी सौगात थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । जारी महाधिवेशन अन्तर्गत ३५ वर्षमुनिका केन्द्रीय सदस्यमा उनले उम्मेदवारी...

पुरा पढ्नुहोस