समाचार हरु

पुर्जाको निधनमा वायुसेवा सञ्चालक संघद्वारा शोक व्यक्त

काठमाडौं । वायुसेवा सञ्चालक संघले हिमपहिरोमा परी विश्वप्रसिद्ध निधन भएका निर्मल पुर्जा (निम्सदाइ) सहित अन्य आरोहीहरूको दुःखद निधनप्रति शोक व्यक्त गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै यो अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको...

पुरा पढ्नुहोस
दीपमाला बनिन् नयाँ मिस नेपाल

काठमाडौँ । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा दीपमाला नयाँ मिस नेपाल बनेकी हुन्। द हिडन ट्रेजरले आयोजना गरेको कार्यक्रममा २३ प्रतिस्पर्धीलाई उछिन्दै दीपमालाले ताज पहिरिएकी हुन्। दीपमाला मिस...

पुरा पढ्नुहोस
कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त...

पुरा पढ्नुहोस
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको हो। पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले उनको निधन भएको पुष्टि बुधबार...

पुरा पढ्नुहोस
हिमालय एअरलाइन्समा उमेरमैत्री हवाई यात्राबारे अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग छलफल

काठमाडौँ। हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलसँग उमेरमैत्री हवाई यात्रासम्बन्धी विषयमा छलफल गरेको छ। एअरलाइन्स्ले २४ जुलाई २०२६ मा आफ्नो प्रधान कार्यालयमा संयुक्त राष्ट्रसंघीय ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा....

पुरा पढ्नुहोस
नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको महासचिवमा कृष्ण प्रसाद पनेरुको उम्मेदवारी

काठमाडौं। नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA) को १२औँ राष्ट्रिय महाधिवेशन आगामी २०८३ साल भदौ १९ र २० गते बुटवलमा हुने तयारी भइरहेका बेला अधिवक्ता कृष्ण प्रसाद पनेरुले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। “सशक्त...

पुरा पढ्नुहोस
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ः३० बजे हुने छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल...

पुरा पढ्नुहोस
‘अनलाइन’ सट्टेबाजी र अवैधानिक कारोबार हुने दुई लाख ‘एप’ बन्द

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘अनलाइन’ सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै ‘वेबसाइट’ तथा ‘एप’ बन्द गरेको छ । सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा...

पुरा पढ्नुहोस
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

काठमाडौं ।जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारामा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा...

पुरा पढ्नुहोस
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

काठमाडौँ । सिटिइभिटी बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सिटिइभिटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ। युवा,...

पुरा पढ्नुहोस