समाचार
भैरहवा, ७ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि आक्रमण गर्ने वडाअध्यक्षलाई कारवाहीको माग गरिएको छ । कार्यपालिकाको बैठकमा आवश्यक राय/सल्लाह माग गर्न आमन्त्रण गरिएका राष्ट्रसेवक कर्मचारीमाथि भौतिक आक्रमण गर्नु...
पुरा पढ्नुहोससैनामैना । सनातन गौ संरक्षण अभियान यूएईद्वारा आयोजित मासिक सत्सङ्ग एवम् स्वस्थानी ब्रत कथाको सामुहिक प्रसाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ । फेव्रुअरी १६ तारिक आइताबारका दिन पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमासम्म...
पुरा पढ्नुहोसकाठमाण्डौ । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको...
पुरा पढ्नुहोससैनामैना । रूपन्देहीको सैनामैना नगरपालिकाबाट संयुक्त अरब इमिरेट्स यूएईमा विभिन्न प्रयोजनमा बसोबास गर्ने युवाहरूको संगठित संस्था सैनामैना सेवा समाज यूएईले सैनामैना नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयमा ३ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ । समाजले...
पुरा पढ्नुहोसपाल्पा – राष्ट्रप्रेमी सुशिल बस्यालले त्रिभुवन बहुमुखी क्याम्पस, तानसेनलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका छन्। यो कार्य नेपालको राष्ट्रिय एकता र पहिचानको प्रतीकलाई बलियो बनाउनका लागि उठाइएको एउटा महत्वपूर्ण कदम हो। बस्यालले आफू अध्ययनरत क्याम्पसमा...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको त्रिपुरेश्वर बस स्टप नजिकै शङ्कास्पद वस्तु फेला परेको छ । उक्त स्थानमा अहिले नेपाली सेना र नेपाल प्रहरीको बम डिस्पोज टोली पुगेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी अपिल बोहोराले शङ्कास्पद...
पुरा पढ्नुहोससैनामैना । युवा सञ्जालको आयोजनामा आयोजित वडास्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज तेस्रो दिन दुई खेल सम्पन्न भएका छन । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न पहिलो खेलमा वडा नम्बर ११ र वडा नम्बर...
पुरा पढ्नुहोसनवलपरासी पूर्व । सिर्जनशिल युवा क्लबको आयोजनामा आजबाट प्रथम सर्दी कप सुरु भएको छ । विनयी त्रिवेणी ३ सर्दी स्थित कटिवाँसघारीमा आजबाट प्रतियोगिता सुरु भएको हो । उद्धघाटनको पहिलो दिन एक खेल सम्पन्न भएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको मृत्यु भएको छ। लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको...
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा हर्क बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। डोटी जिल्लाका बोहरा अहिले आरआर क्याम्पसमा स्नातक चौथो वर्षमा अध्ययनरत...
पुरा पढ्नुहोस









