समाचार

सरसफाई प्रभावकारी बनाउन जनसहभागिता महत्वपुर्ण: मेयर खाँ

भैरहवा, फागुन १३ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले सरसफाईको दिगो व्यवस्थापनको लागी समुदाय एवं जन सहभागिता महत्पुर्ण हुने विचार व्यक्त गरेका छन् । बगंलादेसको राजधानी ढाकामा आयोजित अन्तरदेसिय...

पुरा पढ्नुहोस
डिजेल, मट्टीतेल र हवाई इन्धन
डिजेलको खपत सात प्रतिशतले घट्यो

काठमाडौं । पेट्रोल र ग्यासको खपत बढे पनि डिजेलको खपत घटेको छ। नेपाल आयल निगमका अनुसार डिजेलको खपतमा ६६.९ प्रतिशतले कमी आएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल ९.४९ प्रतिशतले र...

पुरा पढ्नुहोस
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै प्राधिकरणको इतिहासमै कान्छो अध्यक्षका रुपमा ३३ वर्षिय...

पुरा पढ्नुहोस
भूकम्प
लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको...

पुरा पढ्नुहोस
माओवादीको तराई मधेश जागरण अभियान आजदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दै छ। अभियानको शुरुवात झापाबाट हुँदैछ। ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’को उद्घाटनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू...

पुरा पढ्नुहोस
शेयर बजार
शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाण्डाै । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६६ अङ्कले बढेर २ हजार ७ सय ५५ दशमलव ४० विन्दुमा पुगेको छ । आज बैंक,...

पुरा पढ्नुहोस
दोस्रो एन.सी.एम.टी इन्टर कलेज फुटसल टुर्नामेन्टको सम्पन्न
दोस्रो एन.सी.एम.टी इन्टर कलेज फुटसल टुर्नामेन्टको सम्पन्न

काठमाडौं । नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नीकल साइन्स प्रा. लि. सामाखुसी–०३, काठमाडौंको आयोजनामा दोस्रो एन सी एम टी इन्टर कलेज फुटसल टुर्नामेन्टको प्रथम उपाधि ललितपुरको एसियन इन्सिच्यूट अफ टेक्नोलोजि एण्ड म्यानेजमेन्ट (ए.आइ.टी.एम) कलेजले...

पुरा पढ्नुहोस
वडा कपको उपाधि वडा नम्बर ११ लाई

सैनामैना । प्रथम वडा कप वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ११ ले जितेको छ । सैनामैना युवा सञ्जालको आयोजनामा सञ्चालन भएको वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ४...

पुरा पढ्नुहोस
आइतबार विश्व रोटरी दिवस मनाइँदै

भैरहवा, १० फागुन । १२० औ विश्व रोटरी दिवस आइतबार मनाइदै छ । २३ फेब्रअरीका दिन मनाइने यो दिवस रुपन्देहीमा पनि विविध कार्यक्रम गरी मनाउने तयारी भएको रोटरी इन्टरनेशन एरिया–५ ले जनाएको छ । ‘सम्पदाको विकास’...

पुरा पढ्नुहोस
सकियो प्रथम सर्दी कप : उपाधी जीएम समाजलाई

नवलपरासी पूर्व । प्रथम सर्दी कप २०८१ को उपाधी जीएम समाज कावाशोतीले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा मणिमुकुन्द भलिबल क्लबलाई पराजित गर्दै समाजले उपाधी आफ्नो पक्षमा पारेको हो । विनयी त्रिवेणी ३ सर्दी...

पुरा पढ्नुहोस