‘देश उभो लाउने टोली’

‘देश उभो लाउने टोली’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफू, अर्थमन्त्री स्वर्णीम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको सामूहिक तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त तस्वीर सार्वजनिक गर्दै तीनै जनालाई ‘देश उभो लाउने टोली’ को संज्ञा दिएका छन्।

तस्वीरसँगै उनले ‘देश उभो लाउने टोली ! निकै मिहिनेती मान्छेहरू !’ भन्दै लेखेका छन्।

प्रधानमन्त्रीको उक्त पोस्टले सामाजिक सञ्जालमा चर्चा पाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation