लमजुङमा भूकम्पको धक्का महसुस

भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

भूकम्प

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार