समाचार हरु

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म हुने नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता प्रदान गरेको  छ । क्यानले...

पुरा पढ्नुहोस
राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न...

पुरा पढ्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने आधुनिक हवाई मार्गनिर्देशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको...

पुरा पढ्नुहोस
रास्वपा सांसद खगेन्द्र सुनारले बुझाए अनुशासन आयोगलाई लिखित जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँगको फोन संवादमा बोलेका भनिएका विषयबारे सुनारले लिखित प्रतिक्रिया दिएको आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईले...

पुरा पढ्नुहोस
क्यान सदस्यमा मनोनीत भएको महिना दिनमै गुञ्जनलाई राखेपले बोलायो फिर्ता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । बुधबार राखेप सदस्य सचिव स्तरीयनिर्णयमार्फत गुन्जनलाई फिर्ता बोलाइएको हो । १ असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य...

पुरा पढ्नुहोस
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया...

पुरा पढ्नुहोस
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

काठमाडौं । दशैंको रौनक संगै म्याक्स टाइगरको ‘दशैं धमाका’ भने रोकिएको छैन । कसैको हातमा मोटरसाइकलको चावी, कसैको घरमा नयाँ स्कुटरको खुसी। म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै...

पुरा पढ्नुहोस
पल शाहको गेटअप फेरि चर्चामा, ‘रावणमा´ दाह्रीका कारण आलोचना अहिले लामो कपाललाई लिएर उठे प्रश्न

काठमाडौं । नेपाली चलचित्रका लोकप्रिय अभिनेता पल शाह फेरि आफ्नो गेटअपका कारण चर्चामा आएका छन्। यसअघि चलचित्र ‘रावण’मा दारीको लुक्सलाई लिएर आलोचना खेपेका पल अहिले लामो र अस्तव्यस्त कपालका कारण सामाजिक सञ्जालमा चर्चामा आएका...

पुरा पढ्नुहोस
एक्सनले भरिपूर्ण १२ गाउँ २ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’ प्रदर्शन हुन अब तीन दिन मात्र बाँकी छ । दसैंलाई लक्षित गर्दै यही शुक्रबार (३० असोज)बाट प्रदर्शन हुन लागेको फिल्मका टिजरदेखि गीतसम्मले दर्शकमाझ...

पुरा पढ्नुहोस
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड एफ आई मोटरसाइकल जितेका...

पुरा पढ्नुहोस