समाचार हरु

इराकी युवक र नेपाली युवतीले गरे काठमाडौंमा ‘हिन्दू विवाह

काठमाडौं । भनिन्छ, प्रेमको कुनै निश्चित भूगोल हुँदैन, न त यसले जात र धर्मकै सीमा मान्दछ । यही भनाइलाई चरितार्थ गर्दै झण्डै चार हजार किलोमिटर टाढाको मुलुक इराकबाट प्रेम खोज्दै आएका एक युवक र...

पुरा पढ्नुहोस
दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ झापामा हुने, प्रथम हुनेले एक लाख पुरस्कार पाउने

काठमाडौं। झापामा सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६ आयोजना हुने भएको छ। नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको आयोजनामा कोशी प्रदेशको दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा आउँदो मे १५–१६ (जेठ १–२) गते...

पुरा पढ्नुहोस
रास्वपाले बजेटका बिषयमा आज पर्यटन र सञ्चारमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक बर्ष २०८३/०८४ को बजेट निर्माणका विषयमा बिहीबार  (आज) पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) र सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग छलफल गर्ने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा...

पुरा पढ्नुहोस
बालेन सरकारले सुकुम्बासीलाई अपराधिलाई जस्तै व्यवहार गर्योः पीडित

काठमाडौं । विगतका सरकार तथा कानुन संवत सुकुम्बासी बस्तीहरुमा अवैधानिकरुपमा डोजर चलाएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा उनिहरुले भूमि र आवास अधिकारको लागि निरन्तर लड्ने चेतावनी...

पुरा पढ्नुहोस
सरकारको ‘डोजर आतंक’ असह्य हुने गगन थापाको प्रतिक्रिया

काठमाडौं । सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजरको विषयमा गगन थापा ले कडा प्रतिक्रिया दिएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको ‘डोजर आतंक’ असह्य हुने बताएका हुन्। उनले सत्तारुढ दलका नेता तथा...

पुरा पढ्नुहोस
बजेट दुर्गम र विकास केन्द्रित आउँछ : सांसद खत्री

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार आफ्ना सांसदहरूसँग सिंहदरबारमा छलफल गरेको छ। पार्टीको संसदीय दलको बैठकमा सरकारले ल्याउन लागेको बजेटका प्राथमिकताबारे विस्तृत रूपमा...

पुरा पढ्नुहोस
बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार आज छापावाल...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ। कांग्रेसको संसदीय दलको कार्यालयमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्। आजको बैठकमा वर्तमान समसामयिक राजनीतिका विविध विषयहरूमा केन्द्रित रहेर छलफल गरिने...

पुरा पढ्नुहोस
बागमतीमा नयाँ आर्थिक वर्षबाट ८ वटा मात्रै मन्त्रालय हुने

काठमाडौं। बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । बागमतीमा हाल मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट ल्याएपछि मात्रै...

पुरा पढ्नुहोस
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने 

काठमाडौ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ । अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण...

पुरा पढ्नुहोस