समाचार हरु
काठमाण्डौ । भोटेकोशीको बाढीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले बाढी र पहिरोका कारण अवरुद्ध सडक सञ्चालन, राहत तथा उद्धार र शव व्यवस्थापनमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
पुरा पढ्नुहोसकाठमाडौं । चीनले नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग पठाउँदै छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई २० लाख अमेरिकी डलर...
पुरा पढ्नुहोसकाठमाडौं । कास्कीको पोखरामा सडकमै आएको भेलले बगाउँदा आमा-छोरीको मृत्यु भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका-३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र...
पुरा पढ्नुहोसकाठमाडौं । चीनको समावर्ती क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरीको सूची नेपाल प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार २७ जना अझै बेपत्ता भएक जनाको...
पुरा पढ्नुहोसकाठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा...
पुरा पढ्नुहोसकाठमाडौं । तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सचेत रहन भनेको छ । प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेकोछ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र...
पुरा पढ्नुहोसकाठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन । ...
पुरा पढ्नुहोससैनामैना। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ देउवापारस्थित बुद्ध इङ्लिस स्कुलले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको छ । विद्यालयका शिक्षक, विद्यार्थी तथा विद्यालयमा सञ्चालित जुनियर रेडक्रस...
पुरा पढ्नुहोसकाठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले हिजो रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत...
पुरा पढ्नुहोस