समाचार हरु
काठमाडौं । टाटाको नयाँ प्रिमियम एसयूभी ‘सिएरा डट ईभी’ सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडर्सले नाडा अटो शोमा सिएरा ईभी सार्वजनिक गरेको हो। टाटा मोटर्सले आफ्नो चर्चित ‘सिएरा’ मोडल आधुनिक प्रविधि, बलियो...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको छ । ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानको अवधारणामा केन्द्रित यस कार्यक्रममा नेपालभरका...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट सुरु भएको नाडा अटो शोलाई लक्षित गर्दै बैंकहरूले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराएका छन् । अटो मेलामा बैंक तथा वित्तीय संस्थाहरूले छुट्टै स्टल राखेर खरिदकर्तालाई कर्जा सुविधा दिएका हुन् । जसमा...
पुरा पढ्नुहोसकाठमाडौं । सीजी एमएडब्लू इभोलुसन प्रा. लि.ले नाडा अटो शो २०२६ को पहिलो दिन नेपालमा नयाँ अवतार ०७ औपचारिक रूपमा सार्वजनिक गरेको छ । यससँगै नेपाली बजारमा अर्को प्रिमियम तथा इन्टेलिजेन्ट विद्युतीय सवारीसाधनको प्रवेश...
पुरा पढ्नुहोसकाठमाडौं । गोरखा ताकुकोट सेवा समाज काठमाडौंले यस वर्ष पनि काठमाडौंमा परम्परागत तथा मौलिक संस्कृति झल्काउने गाईजात्रा प्रदर्शन गर्ने भएको छ। पुर्ख्यौली घर गोरखा बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट भई लामो समयदेखि काठमाडौंमा बसोबास गर्दै...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई समेत प्राथमिकतामा राख्दै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले...
पुरा पढ्नुहोसकाठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल डिस्चार्ज भएका छन् । छातीमा समस्या देखिएपछि अर्याललाई बेलुकी सीसीयूमा भर्ना गरिएको हो । उनको क्याबिन नम्बर २१५ मा...
पुरा पढ्नुहोसरुपन्देही । उपकार सञ्चार गृह प्रा. लि. को आयोजनामा मंगलबार (भोलि) हुने जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय तहको वक्तृत्वकला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सैनामैना नगरपालिकाको संरक्षणमा ‘विद्यालय खेलकुद, सम्भावना, अवसर र चुनौती’...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली ब्रान्ड यात्रीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘यात्री पी-२’ सार्वजनिक गरेको छ । सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पी-२ लाई विभिन्न ब्याट्री विकल्प सहित बजार ल्याएको हो । ...
पुरा पढ्नुहोसकाठमाडौँ। बारा लगायत मधेशका जिल्लाहरूमा हिंसा, बलात्कार, कुटपिट, लागूऔषध र वित्तीय अपराध दिनानुदिन बढ्दै गएकाले सिंगो मधेश अशान्त बन्दै गएको भन्दै सांसद अरबिन्द शाहले संसद्मा गम्भीर चिन्ता व्यक्त गरेका छन्। अपराध घटिसकेपछि मात्रै प्रशासन...
पुरा पढ्नुहोस