समाचार हरु
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार भएकाहरूलाई धमाधम उद्धार भइरहेको छ । यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य भइरहेको छ । सरकारले हेलिकप्टरमार्फत घाइतेहरूलाई...
पुरा पढ्नुहोसकाठमाडौं । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या १८७ पुगेको छ । नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै त्यसबारे जानकारी दिएको हो । बोर्डका अनुसार १८४ पर्यटकको उद्धार भएको र...
पुरा पढ्नुहोसकाठमाडौँ । बाढी पीडितको राहत लागि द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार सहयोग गरेको छ । ग्रुपका प्रमुख सालिकराम भण्डारीले आफूहरुले गरेको रहातको सहि सदुपयोग हुने विश्वाससमेत...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपालको आग्रहमा चीनले उद्धार टोली पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार टनेल (सुरुङ) मा फसेका नेपालीलाई उद्धार गर्न चिनियाँ एक्सपर्ट टिम नेपाल आउन लागेकाे हाे । सम्भवतः उनीहरू आजै नेपाल आइपुग्ने र...
पुरा पढ्नुहोसकाठमाडौँ । विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनालकाे सर्बिया भ्रमण स्थगित भएकाे छ। उनी असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई–लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बिया जाने कार्यक्रम थियो। राजधानी बेलग्रेडमा भदौ १५ र...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन: स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। क्यानले उक्त सहयोग रकम...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न नि:शुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट एउटा गाडीबाट सुरु गरिएको सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना...
पुरा पढ्नुहोसकाठमाडौँ । चीन–नेपाल सीमा नजिकै हिमपहिरोपछि बनेको ताल फुटेर आउन सक्ने जोखिम घटेको चिनियाँ अधिकारीहरूले जनाएका छन् । तालको आकार खुम्चिँदै गएकाले जोखिम कम भएको बताइएको हो। दुई नदीको सङ्गमस्थलमा चीन–नेपाल सीमामा फैलिएर बनेको उक्त...
पुरा पढ्नुहोसकाठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी,...
पुरा पढ्नुहोसजनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा...
पुरा पढ्नुहोस