समाचार हरु
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख अर्धशतक पूरा गरेर आउट भएका हुन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका थिए । उनले खेलमा ५८...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ । सभामुख डीपी अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् । हर्कराज राईलाई हटाएर सभामुख अर्यालले प्रतिनिधिसभाको सचिवमा अधिकारीलाई ल्याउन लागेका हुन् । ...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पटक-पटक उल्लंघन गर्ने चालकहरूमाथि कारबाही प्रक्रियालाई थप कडा बनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेश सुवेदीले ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूको सवारी...
पुरा पढ्नुहोसकाठमाडौं। नेपाली कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न लागेको हो । जिल्ला सभापति खड्गबहादुर...
पुरा पढ्नुहोसकाठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। टर्किस एयरको विमानको ल्यान्डिङ गियरमा आगलागी भएपछि विमानस्थल करिब डेढ घण्टा बन्द गरिएको थियो। टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाज आज बिहान ६ः३५ बजे काठमाडौं अवतरण...
पुरा पढ्नुहोसकाठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती नभत्काउन अन्तरिम आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो। सरकारले काठमाडौंको थापाथली, मनोहरा, सिंनामंगललगायत देशभरिका नदी किनारामा वा जुनसुकै...
पुरा पढ्नुहोसकाठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण भन्दै विभागलाई सेवा प्रवाहमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिएकी छन्। मन्त्री चौधरीले...
पुरा पढ्नुहोसकाठमाडौँ । सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार एसएसपीहरूको बढुवा नियुक्ति सम्बन्धी निर्णय गरेका हुन् । बढुवा हुनेमा दीपक कुमार...
पुरा पढ्नुहोस