खेलकुद आवाज हरु

नेपालले अफगानिस्तानलाई ५ विकेटले गर्यो पराजित

काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। कोरोगी एथलेटिक पार्कमा शुक्रबार भएको समूह ‘ए’को खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर...

पुरा पढ्नुहोस
एसियाली खेलकुद: नेपालसामु अफगानिस्तानद्वारा १०३ रनको लक्ष्य, ललित र कुशलको उत्कृष्ट बलिङ

काठमाडौँ। जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत कारोगी स्पोर्ट्स पार्कमा भइरहेको खेलमा नेपालले जितका लागि १ सय ३ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट...

पुरा पढ्नुहोस
अफगानिस्तान विरुद्धको खेलमा टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तान विरुद्ध टस हारेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा पौने ११ बजेदेखि सुरु हुने खेलमा अफगानिस्तानले टस...

पुरा पढ्नुहोस
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन: स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। क्यानले उक्त सहयोग रकम...

पुरा पढ्नुहोस
भदौ १५ देखि दोस्रो ग्यालेक्सी फुटसल सुरु हुने, ट्रफी, आधिकारिक बल ‘ग्यालेक्टिका’ र डिजिटल प्रणाली सार्वजनिक

काठमाडौं । ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वरले दोस्रो ग्यालेक्सी फुटसल प्रतियोगिता–२०८३ का लागि तयार पारिएको ट्रफी, आधिकारिक खेल बल तथा डिजिटल प्रतियोगिता व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। विद्यालयस्तरमा रहेका फुटसल प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना...

पुरा पढ्नुहोस
विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी

काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता...

पुरा पढ्नुहोस
१०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिपका लागि बङ्गलादेश जाने नेपाली खेलाडीलाई भव्य बिदाइ

काठमाडौं । बङ्गलादेशमा आगामी १६ र १७ तारिख हुने १०औँ दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिप मा सहभागी हुन जाने नेपाली खेलाडी अजय बलोन तामाङ र सुजन तामाङलाई सोमबार दशरथ रङ्गशालास्थित अन्तर्राष्ट्रिय मार्शल सोतोकान डोजोमा...

पुरा पढ्नुहोस
खेलकुदमन्त्री पोखरेल भन्छन्- फिफासित संवाद भइरहेको छ, अब नयाँ एन्फा बन्छ

काठमाडौं । खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघलाई गरिएको निलम्बनबारे फिफासित कुराकानी भइरहेको बताएका छन् । आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेललाई सञ्चारकर्मीले एन्फा निलम्बनका विषयमा जिज्ञासा राखेका...

पुरा पढ्नुहोस
विश्वकप २०२६: समूह चरणको पहिलो राउन्ड सकियो, कुन टिमले जोडे कति अंक?

काठमाडौं।  विश्वकप फुटबलअन्तर्गत समूह चरणको पहिलो राउन्ड पूरा भएको छ। बिहीबार बिहान समूह के र एलका खेल सकिएसँगै पहिलो चरणका खेल सकिएका हुन्। पहिलो चरण पूरा हुँदा समूह बी, जी, एचका १२ टोलीले बराबर १/१ अंक बनाएका...

पुरा पढ्नुहोस
विश्वकप डेब्युटेन्ट केप भर्डे र स्पेनबीचको खेल गोलरहित बराबरी

काठमाडौं । स्पेन र केप भर्डेबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । समूह एचको पहिलो खेल गोलरहित भएको हो । केप भर्डेका गोलकिपर भोजिन्होले स्पेनको एकपछि अर्को प्रहार निष्प्रभावी बनाएका थिए । खेलको पहिलो हाफमा स्पेनभको...

पुरा पढ्नुहोस