खेलकुद आवाज हरु

त्रिवि क्रिकेट मैदानमा आइतबारसम्म भिडियो छायाङ्कन र ड्रोन उडाउन प्रतिबन्ध

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीका लागि अन्तिम चरणका काम गर्नुपर्ने भएकाले आइतबारसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडानमा प्रतिबन्ध लगाइएको छ। नेपाल क्रिकेट...

पुरा पढ्नुहोस
विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजन सम्झौता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ। विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट...

पुरा पढ्नुहोस
एक्स्ट्रीममय एनपीएल बजारमा आयो आफ्‌नै टिमको एक्स्ट्रीम क्यान

काठमाडौं । क्रिकेटमा आफ्नो मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानवाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला बढाउँछन् । अब यही समर्थन देखाउने सूचीमा...

पुरा पढ्नुहोस
विराटनगर किंग्सको ‘मेगा साइनिङ’एनपीएल सिजन–३ का लागि आन्द्रे रसेल अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ। विश्वभरका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो विस्फोटक ब्याटिङ, प्रभावशाली बलिङ र उत्कृष्ट फिल्डिङका...

पुरा पढ्नुहोस
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म हुने नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता प्रदान गरेको  छ । क्यानले...

पुरा पढ्नुहोस
क्यान सदस्यमा मनोनीत भएको महिना दिनमै गुञ्जनलाई राखेपले बोलायो फिर्ता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । बुधबार राखेप सदस्य सचिव स्तरीयनिर्णयमार्फत गुन्जनलाई फिर्ता बोलाइएको हो । १ असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य...

पुरा पढ्नुहोस
नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः राष्ट्रिय टोलीका ९ खेलाडी बने ‘टिम एक्सट्रीम’का सदस्य

काठमाडौं । नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडीलाई ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध गरेको छ। काठमाडौंस्थित...

पुरा पढ्नुहोस
क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना अधुरै, वर्षा बन्यो बाधक

काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंका र नेपालबीच बिहान पौने ६ बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले...

पुरा पढ्नुहोस
पावरप्याक्ड म्याक्स टाइगर, पावरफुल महिला खेलाडीः राष्ट्रिय पब्जि मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौँ । नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय महिला पब्जि मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको पावरप्याक्ड...

पुरा पढ्नुहोस
एनपीएलको जोश बढाउँदै एक्सट्रीम: ७ टोली, ७ गेट

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोलप्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जीड्रिङ्कले विशेष activation सुरु गरेको छ। सिजन ३ मा सहभागी ८टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले TU अन्तर्राष्ट्रियक्रिकेट मैदान,...

पुरा पढ्नुहोस