राजनीति आवाज

मन्त्री यादव
आगलागीबाट महत्वपूर्ण कागजातमा क्षति भएको छैन : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आज बिहान खानेपानी मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवम् महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको बताउनुभएको छ । आगलागी पश्चात तत्काल मन्त्रालय पुग्नु भएका मन्त्री यादव, सचिव ई प्रमिलादेबी शाक्य...

पुरा पढ्नुहोस
प्रचण्ड
देश विकासका लागि औद्योगिकीकरण गर्नैपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन्। अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको आज काठमाडौँमा...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री ओली
मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै छन्। आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन्। विकास निर्माण तथा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
प्रतिनिधि सभा बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बैठक सुरू हुनेछ। आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ। बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका...

पुरा पढ्नुहोस
रवि लामिछाने
रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाण्डाै । जिल्ला अदालत चितवनले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको...

पुरा पढ्नुहोस
एमाले र कांग्रेसको ह्विप
अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई एमाले र कांग्रेसको ह्विप

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ। एमाले र कांग्रेस दुवै दलले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मतदान गर्न ह्विप लगाएको राष्ट्रिय सभा...

पुरा पढ्नुहोस
न्यायिक
न्यायिक हिरासतमा रहेका रविलाई आज अदालतमा उपस्थित गराइने

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन जिल्ला अदालतमा उपस्थित गराइँदै छ। हिजो थुनछेक बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई आज अदालतमा उपस्थित गराउनेगरी न्यायिक हिरासतमा पठाएको थियो। साहारा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ। आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश...

पुरा पढ्नुहोस
थुनछेक बहस
थुनछेक बहस नसकिए पछि रविलाई न्यायिक हिरासतमा पठाइयो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । चितवन जिल्ला...

पुरा पढ्नुहोस
अनलाइन
अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी रहेको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरू नियमन गर्न...

पुरा पढ्नुहोस