समाचार

पर्यटन प्रवर्द्धन गर्न नेपालका पर्यटन व्यवसायीसँग अमेन भुटान टुर्स एण्ड ट्रेक्सको काठमाडौँमा जमघट

काठमाडौं-नेपाल र भुटानबीच समेत पर्यटन प्रवर्द्धनका लागि अमेन भुटान टुर्स एण्ड ट्रेक्स प्रालिले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । भुटानी पर्यटकीय क्षेत्र तथा त्यहाँको पद्धतिबारे जानकारी दिन व्यवसायीहरुबीच प्रवर्द्धन कार्यक्रम आयोजना भएको हो । भुटानको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
प्रतिनिधिसभाको बैठक पुनः सुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ । विपक्षीहरूको लगातारको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि स्थगित गरेको बैठक एक घण्टा २५ मिनेटपछि सुरु भएको हो । बैठकको प्रारम्भ गर्दै सभामुख घिमिरले भने,...

पुरा पढ्नुहोस
मणिमुकुन्द
दुई खेल जितेको मणिमुकुन्द गण्डकीसँग खेल्दै

सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा जारी सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पाँचौ दिन आज एक खेल हुँदै छ । दिउँसो १ बजे हुने खेलमा दुई खेल जितिसकेको मणिमुकुन्द भलिबल क्लबले...

पुरा पढ्नुहोस
संसदीय समिति
तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । तीन वटा संसदीय समितिको बैठक सोमबार बस्दै छ। विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ। बिहान ११ बजे नै बस्ने...

पुरा पढ्नुहोस
चक्कु प्रहार
पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार

बझाङ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ। गए राति करिब साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ। घटनामा...

पुरा पढ्नुहोस
नेपाल-भारत
नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक नयाँदिल्लीमा बस्दै

काठमाडौं । नेपाल-भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको नयाँदिल्लीमा बस्दैछ। बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ। नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारणलाइन निर्माणका...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ। बैठक दिउँसो १ बजे शुरु हुनेछ। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको...

पुरा पढ्नुहोस
पाँचौ अक्षय कोष
पाँचौ अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न

रुपन्देही । नवलपुर सेवा समाज युएईले पाँचौ अक्षय कोष स्थापना कार्यक्रम सम्पन्न गरेको छ । देवचुली नगरपालिकामा रहेको श्री जीवन ज्योति आधारभूत विद्यालयमा समाजले पाँचौ अक्षय कोष स्थापना गरेको हो । अक्षय कोष स्थापना कार्यक्रम...

पुरा पढ्नुहोस
पुलिस क्लबको लगतार दोस्रो जित, तीन खेल हारेको कोशी घर फर्कियो
पुलिस क्लबको लगतार दोस्रो जित, तीन खेल हारेको कोशी घर फर्कियो

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आज चौँथो दिन दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा गण्डकी प्रदेश भलिबल क्लब तथा...

पुरा पढ्नुहोस
पक्राउ
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठबाट अनलाइन जुवा खेलाउने अखडामा प्रहरीले छापामारी २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। गएराति गरेको ‘सर्च’ अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउने गरेको पाइएको...

पुरा पढ्नुहोस