समाचार

सुनगाभा सैनामैना गोल्ड कप
सुनगाभा सैनामैना गोल्ड कपको तयारी पूरा (भिडियो सहित)

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा फागुन १९ देखी २८ गते सम्म  हुन लागेको सुनगाभा सैनामैना गोल्ड कपको सम्पुर्ण तयारी पूरा भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलन मार्फत तयारी पुरा भएको जानकारी आयोजकले...

पुरा पढ्नुहोस
सरस्वती पूजा
श्रीमद्भागवत् महायज्ञ उद्घाटन गर्न राष्ट्रपति आज पोखरा जाने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान पोखरा जाँदैछन्। पोखरा महानगरपालिका- १८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महोत्सव उद्घाटन गर्न उनी पोखरा जान लागेका हुन्। राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १०...

पुरा पढ्नुहोस
२०८२ सालमा ८८ दिन सार्वजनिक बिदा, कति गते छ दशैँ

काठमाडौं । आगामी वर्ष वि.स. २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा शनिबार र अन्य बिदा गरी कुल ८८ दिन सार्वजनिक बिदा हुने...

पुरा पढ्नुहोस
भूकम्प
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । आज्ञ बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । २ बजेर ५१ मिनेटमा गएको भूकम्पको...

पुरा पढ्नुहोस
भूकम्प
सिन्धुपाल्चोकमा भूकम्प : कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो

काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ । आज बिहान पौने ६ बजेसम्म प्राप्त विवरणमा मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन । सिन्धुपाल्चोकका प्रमुख जिल्ला...

पुरा पढ्नुहोस
घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएका नेपाल खानेपानी संस्थानका देश भरीका शाखाहरुलाई अब नाफामा ल्याएरै छोड्ने बताएका छन् । संस्थानलाई नाफामा ल्याउन अब गेम चेन्जर प्लान ( खेल परिवर्तक...

पुरा पढ्नुहोस
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप, तीनजना घाइते

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसङ्घका दुई समूह बिच झडप भएको छ । क्याम्पसमा देउवा समूह र शेखर कोइराला समूहका विद्यार्थीबीच कुटाकुट भएको हो । झडपमा महेन्द्र मोरङ क्याम्पसमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
“सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सरमा शाओमी

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट “सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारी ग्राउण्डमा आयोजना हुने यस विशेष...

पुरा पढ्नुहोस
बीवाईडी हाई–टेक विक २०२५ आजदेखि सुरु, पीकपदेखि पानिमा तैरिने गाडीसम्म हेर्न पाइने

काठमाडौं । बीवाइडी हाई–टेक वीक– २०२५ आजदेखि काठमाडौंको एभरेष्ट होटलमा सुरु भएको छ । बीवाईडीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा. लीले आजदेखि १८ गतेसम्म सञ्चालन हुने कार्यक्रममा बीवाईडीका विभिन्न पाँच मोडलका गाडीहरु प्रर्दशनीमा राखेको...

पुरा पढ्नुहोस
भलिबल प्रतियोगिता
भलिबल प्रतियोगिताको फाईनलमा कालिगण्डकी स्याङजा र न्यू होराईजन भिड्ने

पाल्पा । न्यू सेभेन स्टार युवा क्लबको आयोजनामा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ८ बुढीदमारमा जारी क्लबस्तरीय खुल्ला भलिबल प्रतियोगिताको फाईनलमा कालिगण्डकी स्याङजा र न्यू होराईजन भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाईनल खेलमा कालिगण्डकी...

पुरा पढ्नुहोस