द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले गर्यो बाढी पीडितका लागि १० लाख ५१ हजार सहयोग

बाढी पीडितको राहत लागि द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार सहयोग गरेको छ ।

काठमाडौँ । बाढी पीडितको राहत लागि द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार सहयोग गरेको छ ।

ग्रुपका प्रमुख सालिकराम भण्डारीले आफूहरुले गरेको रहातको सहि सदुपयोग हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

भण्डारीले भोटेकोशी बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउन र उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आफूहरुले थोरै भएपनि टेवा पुर्याउने प्रयास गरेको हरेका नागरिकले सरकारसँग ऐक्यबद्धता जनाउनु पर्ने सुझाव पनि दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation