अचानक छातीमा समस्या आएपछि अस्पताल पुगेका सभामुख अर्याल डिस्चार्ज

काठमाडौं । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल डिस्चार्ज भएका छन् ।

छातीमा समस्या देखिएपछि अर्याललाई बेलुकी सीसीयूमा भर्ना गरिएको हो ।

उनको क्याबिन नम्बर २१५ मा उपचार भएको थियो । अचानक छातीमा समस्या आएपछि उनी हस्पिटल गएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 पहिलो आवाज – Pahilo Awaj All right reserved Site By : Himal Creation