समाचार हरु
नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले युवा संघ नेपालले नुवाकोटको विदुर नगरपालिका–५ का बाढीपीडित परिवारलाई ८० भन्दा बढी ग्यास सिलिन्डर वितरण गरेको छ। युवा नेता मनोज खत्री, प्रेम प्रधान र ध्रुव...
पुरा पढ्नुहोसनुवाकोट । बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रिमियर फाउन्डेसनले नुवाकोटको देविघाट क्षेत्रमा राहत सामग्री वितरण गरेको छ। फाउन्डेसनले पहिलो चरणअन्तर्गत ३०० बाढी प्रभावित परिवारलाई २१ प्रकारका अत्यावश्यक घरायसी तथा व्यक्तिगत सामग्री...
पुरा पढ्नुहोसकाठमाडौं। सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ। १०० भन्दा बढी स्टल रहने यस प्रदर्शनीमा...
पुरा पढ्नुहोसकाठमाडौं – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एकवर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता र छानबिनप्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले...
पुरा पढ्नुहोसकाठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय...
पुरा पढ्नुहोसकाठमाडौं । SAIC MAXUS China को सहयोग तथा Himalaya Organization को समन्वयमा MAXUS Nepal ले नेपालमा हालैको विपदबाट प्रभावित समुदायहरूको सहयोगका लागि करिब रु. ८० लाख बराबरको सहयोग प्रदान गरेको छ। जसमा प्रत्यक्ष आर्थिक...
पुरा पढ्नुहोसकाठमाडौं । बाढीबाट प्रभावित परिवारलाई राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले JEEVIKA ले ‘Open Donation’ अभियान आयोजना गर्ने भएको छ। अभियानमार्फत बाढी प्रभावित परिवारका लागि आवश्यक राहत तथा सहयोग जुटाइने आयोजकले जनाएको छ। अभियानमा...
पुरा पढ्नुहोसकाठमाडौँ। एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। उक्त सहयोग रकम आजै अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई हस्तान्तरण गरियो...
पुरा पढ्नुहोसकाठमाण्डौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्री सुरेन्द्रकुमार उप्रेतीज्यूको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार (आज) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूसँग भेट गरी नाडाको तर्फबाट रु. १० लाखको चेक हस्तान्तरण गरेको छ। हालै २०८३ भाद्र १०...
पुरा पढ्नुहोस