समाचार हरु
फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा २०८३ वैशाख २१ गते दुहबी,सुनसरीको दिनेश स्मृति भवनमा सम्पन्न भएको छ । उक्त साधारण सभा उद्घाटन गर्दै पूर्व मन्त्री भगवती चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धान गर्न भन्दै वैशाख ११ गते पक्राउ गरिएका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त...
पुरा पढ्नुहोसकाठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मन्त्रालय खारेजी र मर्जर सम्बन्धमा छलफल हुने स्रोतले जनाएको छ । सरकारले...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका जेनजी आन्दोलनका अग्रणी नेता रवि किरण हमालले आज विशेष पत्रकार सम्मेलन गरी नयाँ स्वतन्त्र, मूल्य-आधारित र मुद्दाकेन्द्रित राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्नुभयो। “पुरानो व्यवस्थाको अन्त्य,...
पुरा पढ्नुहोसकाठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । टेकु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ...
पुरा पढ्नुहोसतनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको...
पुरा पढ्नुहोसकाठमाडौँ- हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही...
पुरा पढ्नुहोसतनहुँ- तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाको प्याकेज...
पुरा पढ्नुहोसकाठमाडौं– काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमणि नदी र धोबीखोला नदी किनारामा रहेका...
पुरा पढ्नुहोस२०८२ सालको चैतमा आएको चुनावी परिणामले २६ वर्ष पुरानो इतिहासलाई मात्र दोहोर्याएको छैन, एउटा ३५ वर्षे युवा निश्कल राईको काँधमा इलाम १ को भविष्यको साँचोसमेत सुम्पियो। इलामको राजनीतिमा २०५६ साल एउटा यस्तो विन्दु थियो, जहाँ...
पुरा पढ्नुहोस