समाचार हरु

रुपन्देही अदालतबाट रवि लामिछानेमाथिको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग खारेज

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतविरुद्ध दायर गरिएको सहकारी प्रकरणसम्बन्धी मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग खारेज गरेको छ। न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीसम्बन्धी मुद्दा भने...

पुरा पढ्नुहोस
रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का प्रक्रिया अघि बढ्यो

काठमाडौँ । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सरकारी तथा...

पुरा पढ्नुहोस
विश्वकप डेब्युटेन्ट केप भर्डे र स्पेनबीचको खेल गोलरहित बराबरी

काठमाडौं । स्पेन र केप भर्डेबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । समूह एचको पहिलो खेल गोलरहित भएको हो । केप भर्डेका गोलकिपर भोजिन्होले स्पेनको एकपछि अर्को प्रहार निष्प्रभावी बनाएका थिए । खेलको पहिलो हाफमा स्पेनभको...

पुरा पढ्नुहोस
इप्पानको नवनिर्वाचित कार्यसमितिले लियो शपथ

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेको छ । निर्वाचन समितिले आइतबार नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएको हो । इप्पानको २४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री...

पुरा पढ्नुहोस
कांग्रेसले थप्यो क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय

काठमाडौं। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप गरेको छ। कांग्रेसका सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका सो पार्टीले जनाएको...

पुरा पढ्नुहोस
फिफा विश्वकप २०२६: उद्घाटन खेलमै ३ खेलाडीलाई रातो कार्ड

काठमाडौं। फिफा विश्वकप फुटबल-२०२६ को उद्घाटन खेलमै तीनजना खेलाडीले रातो कार्ड पाएका छन्।  मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको छ। खेलमा मेक्सिकोका १ र दक्षिण अफ्रिकाका...

पुरा पढ्नुहोस
सुस्ता क्षेत्रमा घुसेका हतियारधारी भारतीय सुरक्षाकर्मीलाई स्थानीयले धपाए

रूपन्देही । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी गस्तीमा आएपछि स्थानीयले प्रतिकार गरेका छन् । सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीयले प्रतिकार गर्दै...

पुरा पढ्नुहोस
विश्वकप फुटबलः दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तरगत समूह चरणको रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ को संघर्षपूर्ण जित हासिल गरेको छ । सुरुमा १ गोलले पछि परेको कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक रिपब्लिकलाई स्तब्ध तुल्यायो...

पुरा पढ्नुहोस
इप्पान निर्वाचन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक,को को भिड्दै छन्?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औं वार्षिक साधारणसभाको अवसरमा हुने नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले उम्मेदवारहरूमाथि परेको दाबी विरोध र छानबिनपछि बिहीबार...

पुरा पढ्नुहोस