समाचार हरु

मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, नेपाल नागरिक उड्ययन प्राधिकरणको...

पुरा पढ्नुहोस
क्यानकाे महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । डंगोल पर्यटन तथा नागरिक...

पुरा पढ्नुहोस
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

काठमाडौं।  गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव...

पुरा पढ्नुहोस
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

काठमाडौं। बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व...

पुरा पढ्नुहोस
कान्सबाट फर्किएको ‘एलिफेन्ट्स इन द फग’ को टिमलाई विमानस्थलमा पर्यटन र सञ्चारमन्त्रीले गरे स्वागत

काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएर स्वदेश फर्किएको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा लामालाई नौमती...

पुरा पढ्नुहोस
“१८ गते प्रतिवेदन सार्वजनिक नभए राजीनामा दिन्छौं – मानव अधिकार आयोग”

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १८ गते ‘जेनजी छानविन प्रतिवेदन’ सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेको जेनजी अभियान्ताले जानकारी दिएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘जेठ १८ गते...

पुरा पढ्नुहोस
उद्योग समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारलाई दियो निर्देशन

काठमाडौँ। सङ्घीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्न भन्सार तथा करको दरमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले कच्चा...

पुरा पढ्नुहोस
पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । यसअघि उनलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र...

पुरा पढ्नुहोस
न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै हस्तक्षेप स्वीकार गर्दिनँ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगरिने बताएका छन् । मंगलबार सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेलगत्तै सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् । ‘न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको...

पुरा पढ्नुहोस
लघुवित्त पीडितको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग

काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिबार राजधानीमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी सर्बोच्च अदालते पीडितको पक्षमा गरेको फैसला...

पुरा पढ्नुहोस