काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तीनजनाको स्थानहद फुकुवा गरेको छ ।
आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेर पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआईजीपी चन्द्रकुवेर खापुङ र तत्कालीन काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको जानकारी दिएको हो ।

















