
काठमाडौं । जाजरकोटको गर्खाकोट केन्द्रबिन्दु भएर भूकम्प भएको छ । शुक्रबार बेलुकम ८ बजेर १० मिनेट जाँदा भूकम्पको धक्कम महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ दशमलव २ रेक्टर स्केलको भूकम्प मापन भएको उल्लेख गरिएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।