खेलकुद आवाज

सुनगाभा सैनामैना गोल्डकप
सुनगाभा सैनामैना गोल्डकपको सह प्रायोजकमा “जेन्यून कम्युटर”

शिब अधिकारी,सैनामैना । रुपन्देहीको सैनामैनामा अयोजना हुन लागेको प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को सह-प्रायोजकमा “जेन्यून कम्युटर एण्ड ब्रोडलिंक ईन्टरनेट मुर्गिया प्रा.लि.” जोडिएको छ । बिहीबार आयोजक मुर्गिया क्लबले सैनामैना गोल्डकपको अफिसियल फेसबुक पेज मार्फत...

पुरा पढ्नुहोस
सर्दी कपको उपाधी भिडन्त मणिमुकुन्द र जीएम समाजका बीच हुने
सर्दी कप : उपाधी भिडन्त मणिमुकुन्द र जीएम समाजका बीच हुने

शिब अधिकारी, नवलपरासी पूर्व । प्रथम सर्दी कप खुल्ला भलिबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार मणिमुकुन्द भलिबल क्लब र जीएम समाज कावाशोती भिड्ने भएका छन् । आज सम्पन्न सेमिफाईनल समिकरणबाट स्याङ्जालाई हराउँदै मणिमुकुन्द तथा पाल्पालाई...

पुरा पढ्नुहोस
वडा कपको उपाधिका लागि वडा नम्बर ४ र ११ भिड्ने
वडा कपको उपाधिका लागि वडा नम्बर ४ र ११ भिड्ने

सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा आयोजित वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज पाँचौ दिन सेमिफाइनलका दुई खेल सम्पन्न भएका छन । प्रतियोगिताको पाँचौ दिन आज दुई खेल...

पुरा पढ्नुहोस
वडास्तरीय नकआउट फुटबल
वडास्तरीय नकआउट फुटबल प्रतियोगिता: बुधबार १ र ४ विजयी

सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा आयोजित वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज चाैथो दिन दुई खेल सम्पन्न भएका छन । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद...

पुरा पढ्नुहोस
सर्दी कप
सर्दी कप : दोस्रो दिन आज तीन खेल सम्पन्न

नवलपरासी पूर्व । प्रथम सर्दी कप खुल्ला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार (आज) तीन खेल सम्पन्न भएका छन् । विनयी त्रिवेणी ३ सर्दी स्थित कटिवाँसघारीमा हिजो बाट सुरु भएको प्रतियोगिता अन्तर्गत आज तीन खेल...

पुरा पढ्नुहोस
वडास्तरीय नकआउट फुटबल प्रतियोगिता : तेस्रो दिन ११ र ५ विजयी
वडास्तरीय नकआउट फुटबल प्रतियोगिता : तेस्रो दिन ११ र ५ विजयी

सैनामैना । युवा सञ्जालको आयोजनामा आयोजित वडास्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज तेस्रो दिन दुई खेल सम्पन्न भएका छन । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा सम्पन्न पहिलो खेलमा वडा नम्बर ११ र वडा नम्बर...

पुरा पढ्नुहोस
प्रथम सर्दी कप
प्रथम सर्दी कप सुरु, उद्घाटन खेलमा मणिमुकुन्द विजयी

नवलपरासी पूर्व । सिर्जनशिल युवा क्लबको आयोजनामा आजबाट प्रथम सर्दी कप सुरु भएको छ । विनयी त्रिवेणी ३ सर्दी स्थित कटिवाँसघारीमा आजबाट प्रतियोगिता सुरु भएको हो । उद्धघाटनको पहिलो दिन एक खेल सम्पन्न भएको छ...

पुरा पढ्नुहोस
वडा नम्बर १ र १० विजयी
वडा नम्बर १ र १० विजयी

सैनामैना । युवा सञ्जालको आयोजनामा आईतबारबाट सुरु भएको वडास्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज दोस्रो दिनका खेल सम्पन्न भएका छन् । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा आज वडा नम्बर १ र ९ तथा...

पुरा पढ्नुहोस
वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा ३ र ४ विजयी
वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा ३ र ४ विजयी

शिब अधिकारी, सैनामैना । खेलमय बनेको रुपन्देहीको सैनामैनामा आईतबार (आज) बाट प्रथम वडा कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा आजबाट प्रतियोगिता सुरु भएको हो...

पुरा पढ्नुहोस
Cricket Association Of nepal
नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाण्डौ । रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार यही १६ गतेसम्म...

पुरा पढ्नुहोस