राजनीति आवाज

kp-oli-prachanda
बाबुरामले भने, ओली बाघ र प्रचण्ड ब्वाँसो हुन

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाघ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्वाँसोको संज्ञा दिएका छन्। दुवै पार्टीको सम्पन्न केन्द्रीय कमिटी बैठकलाई तुलना गर्दै भट्टराईले एमाले अध्यक्ष केपी शर्मा...

पुरा पढ्नुहोस
pardeep yadav
लम्कि बासिका खानेपानीका समस्या समाधान गर्छौ : मन्त्री यादव

लम्कि (कैलाली) । खानेपानीमन्त्री प्रदीप यादवले कैलालीको लम्कि क्षेत्रमा खानेपानीका समस्या समाधान गर्ने बताउनु भएको छ । आज कैलाली जिल्लाको लम्कि चुहा नगरपालिका स्थित लम्कि चुहा सहलगानि खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै...

पुरा पढ्नुहोस
लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने
पार्टी छाडेकाहरूलाई पार्टीमा फर्कन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले पार्टी छाडेकाहरूलाई पार्टीमा फर्कन आग्रह गरेको छ । अस्ति आइतवारदेखि शुरू भएर हिजो सकिएको एमालेको केन्द्रीय समितिको बैठकले यस्तो आग्रह गरेको हो । एमाले विभाजन भएपछि लामो समयसम्म पार्टी र अध्यक्ष केपी...

पुरा पढ्नुहोस
प्रधानमन्त्री
संविधान संशोधन ०८७ मा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने बताएका हुन् । ‘संविधानमा केही त्रुटि...

पुरा पढ्नुहोस
रास्वपाको
वाइडबडीबारे संसदीय छानबिन समिति बनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् । ‘वाइडबडीको...

पुरा पढ्नुहोस
barsaman pun
विशेष महाधिवेशनको पक्षमा वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीले सञ्चालन गर्ने अभियानपछि विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। मङ्गलबारको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले विशेष महाधिवेशनमा जोड दिएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई...

पुरा पढ्नुहोस
कुलमान
पदबाट किन नहटाउने भन्दै ऊर्जामन्त्रालयले कुलमानलाई सोध्यो प्रश्न

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आज स्पष्टिकरण सोधेको छ। मन्त्रालयले ‘तपाईलाई पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको हो। कार्य सम्पादन सम्झौता पुरा नगरेको, मन्त्रिपरिषद्का निर्णय अवज्ञा...

पुरा पढ्नुहोस
janamat party
मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदल गठन

काठमाडौँ । जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच मोर्चा बन्दीको लागि कार्यदल गठन गरेको छ । केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले दिएको जानकारी अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवलाई संवादको...

पुरा पढ्नुहोस
sobita Gautam
सोविता गौतमले रवि लामिछानेको पक्षमा बहस गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेत्री सोविता गौतमले रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गर्ने भएकी छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार गौतम लगायतका वकिलले लामिछानेका पक्षमा बहस गर्ने...

पुरा पढ्नुहोस
maobadi kendra
माओवादीको बैठक : आज प्रचण्डको प्रतिवेदनमाथि छलफल गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो । बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै...

पुरा पढ्नुहोस