पाहिलो टेलिभिजन हरु

टेकु क्षेत्रमा चल्न थाल्यो डोजर

काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा डोजर चलाउन थालेको छ । टेकु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चल्न थालेको छ । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ...

पुरा पढ्नुहोस
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको...

पुरा पढ्नुहोस
कुन कुन राजमार्ग अवरुद्ध छन्?

काठमाडौँ- हालैको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही...

पुरा पढ्नुहोस
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रगति ७५ प्रतिशत

तनहुँ- तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाको प्याकेज...

पुरा पढ्नुहोस
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै

काठमाडौं– काठमाडौं उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य शनिबार पनि जारी छ । सङ्घीय सरकार र काठमाडौं महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमणि नदी र धोबीखोला नदी किनारामा रहेका...

पुरा पढ्नुहोस
पुरानो कांग्रेसका बिल्कुलै नयाँ अनुहार निश्कल

२०८२ सालको चैतमा आएको चुनावी परिणामले २६ वर्ष पुरानो इतिहासलाई मात्र दोहोर्‍याएको छैन, एउटा ३५ वर्षे युवा निश्कल राईको काँधमा इलाम १ को भविष्यको साँचोसमेत सुम्पियो। इलामको राजनीतिमा २०५६ साल एउटा यस्तो विन्दु थियो, जहाँ...

पुरा पढ्नुहोस
अदालतको कठघरामा ‘लालीबजार’

रिलिजको पूर्वसन्ध्यामा पाटन उच्च अदालतले चलचित्र लालीबजारको प्रदर्शनमा रोक लगाएसँगै ‘सिर्जनामाथि अंकुश’ को विषय अल्गोरिदममा छिरेको छ। सर्जकहरूले प्रतिरोधस्वरूप बुधबार माइतीघर मण्डलमा ‘सिनेमा-साहित्य बोल्न देऊ, हाम्रो कथा खुल्न देऊ’ आशयका प्लेकार्डसहित अदालतविरुद्ध प्रदर्शन गरे। चलचित्रले...

पुरा पढ्नुहोस