समाचार

ओलीजी
ओलीजी र म जेलमा सँगै बसेका साथी हौँ : देउवा

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रमको...

पुरा पढ्नुहोस
शेयर
शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाण्डाै । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४.०८ अङ्कले घटेर २ हजार ७ सय १५.९१ विन्दुमा झरेको छ । आज जलविद्युत् र अन्य बाहेक...

पुरा पढ्नुहोस
क्यान्सर न्यूनीकरण
क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई...

पुरा पढ्नुहोस
सुन
एक हजार ९ सय रुपैँयाले बढ्यो सुन

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा १ हजार ९०० रुपैयाँ बढेको हो । महासंघका अनुसार मूल्य...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश
गण्डकी प्रदेशले आठौँ स्थापना दिवस मनाउँदै

काठमाण्डौ । गण्डकी प्रदेश सरकारले आज आफ्नो आठौँ स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशभर आज सार्वजनिक बिदा छ । गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक सेवा प्रदायक निकायमा...

पुरा पढ्नुहोस
संसदीय समिति
तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । तीन संसदीय समितिको बैठक मंगलबार बस्दैछ। बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरूसँग छलफल हुने कार्यसूची छ। साढे १२ बजे बस्ने...

पुरा पढ्नुहोस
विश्व क्यान्सर दिवस
विश्व क्यान्सर दिवस आज

काठमाडौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। नेपालमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सरले गराउने कुल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको...

पुरा पढ्नुहोस
देशभर
देशभर निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदै

काठमाण्डौ । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्ने तयारी छ । विद्यालय...

पुरा पढ्नुहोस
रक्तदान कार्यक्रम
रक्तदान कार्यक्रमबाट ५० युनिट रगत संकलन

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जु.रे.स. तथा यु.रे.स. रामापुर माविको आयोजना तथा सैनामैना युवा रेडक्रस सर्कल र रामापुर स्काउट ट्रुप र...

पुरा पढ्नुहोस
अटो शो
नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

काठमाडौँ । नाडा अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) ले पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन (वाडा) का नव निर्वाचित पदाधिकारीहरूलाई स्वागत र सम्मान गर्दै पोखरामा पहिलोपटक वाडा अटो शो आयोजना गर्ने निर्णय गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको...

पुरा पढ्नुहोस