समाचार
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखु नजिकमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। शंखरापुरस्थित नगरकोटबाट साँखु आउने क्रममा कात्तिके भन्ने स्थानमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर...
पुरा पढ्नुहोससैनामैना । गण्डकी प्रदेश भलिबल क्लब र त्रिभुवन आर्मी क्लब रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । आज सम्पन्न समुह चरणका अन्तिम खेलमा...
पुरा पढ्नुहोसकाठमाडौँ । काठमाडौँको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको स्थलको खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरी तत्काल जनजीवन सहज पार्न निर्देशन दिएका छन्। नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने...
पुरा पढ्नुहोसकाठमाण्डाै । मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाण्डौको बबरमहल जलमग्न भएको छ । आज दिउँसो पाइप फुटेर पानी बगेपछि विशेष अदालत र वन परिसरभित्र रहेका सरकारी कार्यालयहरू डुबानमा परेका छन् । कार्यालयमा राखिएका गाडी र...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य घटेर कारोबार भएको हो । मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य...
पुरा पढ्नुहोसकाठमाडौं । इजरायल र हमासबीच फेरि युद्ध सुरु हुने संकेत देखिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएका छन् । यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन...
पुरा पढ्नुहोसरुकुम पूर्व । रुकुम पूर्वको भूमे गाउँपालिका–४ मा दुई जनाको हत्याका आरोपी मृत अवस्थामा फेला परेका छन् । साकिम गाउँका ६० वर्षीया ढाटी बुढा र उहाँका नाति आठ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या...
पुरा पढ्नुहोसकाठमाण्डौ । काठमाण्डौ साँखु स्थित शाली नदीमा एक महिना लामो माधव नारायण व्रत आज समापन हुँदै । झण्डै दुई सय जनाले एक महिना लामो माधवनारायणको कठोर व्रत गरेका छन् । तस्बिरहरु : मिनु पाण्डे ...
पुरा पढ्नुहोसकाठमाण्डौ । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो । स्वस्थानी व्रत कथामा...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पाँचौ दिन आज एक खेल सम्पन्न भएको छ । आज मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लब...
पुरा पढ्नुहोस









