समाचार
काठमाण्डौ । रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार यही १६ गतेसम्म...
पुरा पढ्नुहोसकाठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउमा प्रतिलिटर एक रुपैयाँले बढाएको हो । यस्तै...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा सञ्चालन भएको दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा उपाधि दावेदार त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारमा सहभागी दलहरूको बैठक शनिबार बस्दैछ। शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णयअनुसार आज बिहान ११ बजे सत्तापक्षीय सबै दलको बैठक बस्न लागेको हो। बैठकमा सत्तारुढ दलका शीर्ष नेतासहित प्रमुख सचेतक सहभागी हुने...
पुरा पढ्नुहोससैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा आज त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दै छन् । खेल दिउँसो १ बजे सैनामैना ६ कलौनी स्थित...
पुरा पढ्नुहोसतनहुँ । भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले...
पुरा पढ्नुहोसहमासले प्यालेष्टिनी कैदीहरूको बदलामा आज तीन इजरायली बन्धकलाई रिहा गर्दैछ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा नयाँ युद्धको चेतावनी दिएपछि हमासले यो निर्णय गरेको हो। रिहा हुनेमारुसी-इजरायली अलेक्जान्डर ट्रोफानोभ, अर्जेन्टिना-इजरायली यायर हर्न र अमेरिकी–इजरायली सागुई डेकेल...
पुरा पढ्नुहोसशिब अधिकारी, सैनामैना । गण्डकी प्रदेश भलिबल क्लब सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । शुक्रबार तृतिय र सान्त्वना स्थानका लागि भएको प्रतियोगितामा मणिमुकुन्द भलिबल...
पुरा पढ्नुहोसशिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैनामा प्रथम वडा कप वडास्तरीय नकआउट पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सैनामैना ५ बुद्धनगरमा रहेको युवा सञ्जालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । सैनामैना नगरपालिका र वडा नम्बर...
पुरा पढ्नुहोस









